बेनी सिटीद्धारा बालगृहका बालबालिकालाई ३० हजार सहयोग

विकल्प न्यूज/बेनी माघ ४ गते । लायन्स क्लब अफ बेनी सिटीले तृप्ती फाउन्डेसनका संस्थापक हरि राम्जालीको सहयोगमा नेपाल बाल संगठन म्याग्दी अन्तर्गत रहेको म्याग्दी बालगृहमा आर्थिक सहयोग गरेको छ । बालगृहमा रहेका बाल बालिकाहरुको पठन पाठनमा सहयोग पु¥याउने उदेश्यले नगद रु ३० हजार नगद सहयोग हस्तान्तरण गरिएको हो । बालगृहमा बिगत यो बर्षसंग ५ औँ … Continue reading बेनी सिटीद्धारा बालगृहका बालबालिकालाई ३० हजार सहयोग